नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “कानूनी सहायतासम्बन्धी नियमावली, २०५५” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।